नेपाल । कवि विनयकुमार भण्डारीको ‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण भएको छ ।
शब्द मिडिया प्रालिले प्रकाशन गरेको कवितासङ्ग्रहमा ७४ कविता रहेको छ । राजनीतिक व्यवस्था, सामाजिक पक्ष, संस्कृति, नेवारी भाषाको कविता, ऐन नियम, किसान, सङ्गीतलगायतका कवितासङ्ग्रहमा रहेको छ ।
कवि भण्डारीद्वारा अन्य प्रकाशित कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ ९२०८१० र ‘तिम्रो देह मेरो जन्मदिन हो’ (२०७९) हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्