अमेरिका । एनआरएनए अमेरिका एकीककरण पछिको पहिलो संयुक्त एनसीसी बैठक सम्पन्न भएको छ ।
अध्यक्षद्वय विकास उप्रेती र सत्येन्द्र शाहले अध्यक्षता गर्नु भएको उक्त बैठक २ घण्टासम्म चलेको थियो ।
बैठकको सञ्चालन महासचिवद्वय आरसी पन्त र मोहन न्यौपानेले गर्नु भएको थियो ।
प्रेस विज्ञप्तिः


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्