१३ श्रावण २०८३, बुधबार

निर्मला नेपालको कविताकृति ‘समयका पदचापहरू’को लोकार्पण

कोलोराडोखबर संवाददाता , July 29th, 2026

नेपाल । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा प्रकाशित कवि निर्मला नेपालको कविताकृति ‘समयका पदचापहरू’को लोकार्पण गरिएको छ ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकारहरू गंगा सुवेदी, कविराज न्यौपाने, बलराम पोखरेल, गोकुल अधिकारी, दिङलाली कान्छोलगायत व्यक्तिहरूले कृतिबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्