१७ जेष्ठ २०८३, आईतवार

सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास बन्द नगर्न एनआरएनएको माग

कोलोराडोखबर संवाददाता , May 31st, 2026

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास बन्द गर्ने नेपाल सरकारको निर्णय प्रति एनआरएनए एनसीसी अमेरिकाले गम्भीर ध्यानाकर्षा जनाएको छ ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती र सतेन्द्र साह अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गर्दै उक्त निर्णय फिर्ता लिएर महावाणिज्य दूतावास यथावत् सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्