३ जेष्ठ २०८३, आईतवार

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्दै

कोलोराडोखबर संवाददाता , May 17th, 2026

नेपाल । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ ।

शनिबार बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्