नेपाल । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गतेको घटनाबारे बयान दिने भएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने बताए ।
आयोगले शुक्रबार बोलाएको भए पनि आफू सोमवार मात्रै जाने उनले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्