कोलोराडोखबर संवाददाता , July 2nd, 2025 नेपाल । नेपालमा सोमबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। पेट्रोलमा ५ रुपैयाँले र मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्