१८ बैशाख २०८२, बिहीबार

नेपालमा इन्धनको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , May 1st, 2025

नेपाल । नेपालमा इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा दुई रुपियाँ, डिजेल र मट्टीतेलमा एक–एक रुपैयाँ मूल्य घटाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्