कोलोराडो विशेष/अमेरिका
बीडीएको पाँचौं अधिवेशन जुलाई १९ र २० मा बोस्टनमा हुँदै, तयारी अन्तिम चरणमा
कोलोराडो । ‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको बोस्टन सहरमा हुने भएको छ । उक्त अधिवेशनको तयारी तीब्रताका साथ भइरहेको छ ।
‘छैठौं गजल उत्सव’ सहितको उक्त अधिवेशन आउदो जुलाई १९...