कोलोराडो विशेष/अमेरिका
कोलोराडोमा नेपाल सम्बत ११४६ को अवसरमा सिष्टर्स ग्रुप र हिरण्य भोजपुरे पुरस्कृत
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल सम्वत ११४६ को अवशरमा नेवाः खलः कोलोराडोले सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो र बरिष्ठ गायक, संगीतकार तथा समाजसेवी हिरण्य भोजपुरेलाइ पुरस्कृत गरेको छ ।
...


