२७ असार २०८३, शनिबार

नेपाल जेसिजको वर्ष २०२५ का लागि अध्यक्षमा रजनी थापा निर्वाचित

कोलोराडोखबर संवाददाता , December 24th, 2024

नेपाल । नेपाल जेसिजको वर्ष २०२५ का लागि अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् ।

इटहरीमा सम्पन्न महाधिवेशनबाट ७६२ मत सहित मनोहरा जेसिजकी थापा अध्यक्षमा निर्वाचित भएकी हुन् । प्रतिद्वन्द्वी रामेछाप जेसिजका जीवन कार्कीले ४५३ मत पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्