कोलोराडोखबर संवाददाता , April 27th, 2024 –ज्ञानेन्द्र गदाल– *** किनारसंग मिलेर नै, नदीले बाटो तय गर्छ जता जता बग्छ नदी, किनार त्यतै सर्नु पर्छ बिना नदी किनार हुन्न, किनार बिना नदी हुँदैन दुबैको मिलनले मात्र, सम्बन्धको लय भर्छ । –कोलोराडो, अमेरिका । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्