नेपाल । नेपालमा जेनजी आन्दोलन शुरु भएको मंगलबार भदौ २३ गते १ वर्ष पूरा भएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।
भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको र आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले सार्वजनिक बिदा दिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्