२१ बैशाख २०८१, शुक्रबार

आईपीएलमा मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स पराजीत

कोलोराडोखबर संवाददाता , April 19th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा बिहीबाको खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ९ रनले पराजीत गरेको छ ।

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भएको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्