२१ बैशाख २०८१, शुक्रबार

दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ६ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , April 18th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा बुधबारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजीत गरेको छ ।

दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भएको हो । गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्याएको थियो ।

पहिले ब्याटिङ गरेको गुजरातका लागि रसिद खानको सर्वाधिक ३२ रनको मद्दतमा ८९ रन मात्र बनाउन सकेको थियो । क्यो।

प्रतियोगिता अन्तरगत बिहीबार पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्