२१ बैशाख २०८१, शुक्रबार

अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री वर्षमान पुन

कोलोराडोखबर संवाददाता , April 16th, 2024

अमेरिका । सोमबार नेपालबाट प्रस्थान गरेका अर्थमन्त्री वर्षमान पुन अमेरिकाको वासिङ्टन डिसी आइपुगेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा पुन यहाँ आइपुगेका हुन् ।

मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्