कोलोराडोखबर संवाददाता , March 29th, 2024 नेपाल । नेपालमा सुनको मूल्य बढेर ऐतिहासिक रेकर्ड कायम भएको छ । मूल्य बढेर बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० मा कारोबार भएको थियो । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्