नेपाल । शुक्रबार बिहान माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्।
उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए। दुवैको अवस्था अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए । शुक्रबार नै त्यहाँबाट १ शव निकालिएको छ । शवको पहिचान हुन बाँकी छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्