१६ भाद्र २०८३, मंगलवार

राजाराम बर्तौलाको नियात्राकृति ‘लिगलिगे दौड’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 1st, 2026

नेपाल । साहित्यकार राजाराम बर्तौलाको अर्को नियात्राकृति ‘लिगलिगे दौड’ सार्वजनिक गरिएको छ । बर्तौलाले यसअघि नै दुई नियात्राकृति बजारमा ल्याइसकेका छन् ।

कविता, निबन्ध समेत गरेर उनले सात कृति पाठकसामु पस्किइसकेका छन् । ‘लिगलिगे दौड’ उनको आठौँ कृति हो ।

अनुसन्धान विमर्श नेपालले यो नियात्राकृति बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्