एनआरएनएले स्थापना गरेको रु. ५ करोडको राहत कोषमा सहयोगको प्रतिबद्धता जनाएकाहरूको नामावली
कोलोराडोखबर संवाददाता
, August 31st, 2026
नेपाल । भोटेकोशी नदीका बाढीपीडितहरूको राहतका लागि गैरआवासीय नेपाली संघले स्थापना गरेको रु. ५ करोडको राहत कोषमा ३० अगष्टसम्म सहयोगको प्रतिबद्धता जनाउनु भएका वर्तमान तथा पूर्व पदाधिकारीहरूको नामावली यस प्रकार छ ।
प्रतिक्रिया दिनुहोस्