२९ बैशाख २०८१, शनिबार

४० तस्बिरमा हेरौं कोलोराडोमा सम्पन्न अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका झलकहरु (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , March 12th, 2024

कोलोराडो । ११४औं अन्तराष्ट्रिय नारी दिवस मार्च ९ तारिक शनिबार अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

 सेभेन समिट गर्नु भएकी शाहसी महिला शैली बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नायिका रेखा थापा, प्राप्ति विष्ट र रितु तुलाधर विशिष्ट अतिथिको रूपमा हुनुहुन्थ्यो ।

अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

४० तस्बिरमा हेरौं कार्यक्रमका झलकहरुः (फोटोग्राफी भरतकुमार श्रेष्ठ)

 

प्रतिक्रिया दिनुहोस्