कोलोराडोखबर संवाददाता , February 13th, 2024 नेपाल (रौतहट) । नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिबेशनबाट अध्यक्षमा सचितानन्द साह विजयी भएका छन् । उपाध्यक्षमा रुपेश पटेल, सचिवमा बाबुराम दाहाल, सहसचिवमा अवधेश यादव र मुना लामिछाने विजयी भएका छन् । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्