७ जेष्ठ २०८१, सोमबार

चिकित्सक डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

कोलोराडोखबर संवाददाता , January 10th, 2024

नेपाल । चिकित्सक डा. गोविन्द केसीलाई मंगलबार प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ ।

केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिंदा उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्