५ बैशाख २०८३, शनिबार

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको छः गृहमन्त्री

कोलोराडोखबर संवाददाता , February 17th, 2025

नेपाल । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएका हुन् ।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्