कोलोराडोखबर संवाददाता , October 25th, 2024 नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् । विहिबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रमेशचन्द्रलाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्