२९ फाल्गुन २०८२, शुक्रबार

मुलुकमा भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यकः कोइराला

कोलोराडोखबर संवाददाता , June 13th, 2024

नेपाल । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने बताएका छन् ।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने पनि उनले बताए । राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्