नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीले आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक कार्यक्रममा नेपालको संविधानको धारा २९४ सो प्रतिवेदन पेस गरिएको प्रवक्ता कृष्ण बहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्