नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिकल’ सम्बन्धी व्यवस्थालाई दस्ताबेजीकरण गर्ने प्रक्रिया सुरु गरेको छ ।
पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय एक समिति गठन गरेको छ ।
पार्टीको विधानमा रहेको यससम्बन्धी व्यवस्थालाई मूर्त रूप दिन दस्ताबेज निर्माणका लागि समिति बनाइएको समितिका सदस्य एवं सांसद सुलभ खरेलले जानकारी दिनुभयो ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्