-आर. आर. चौलागाईं-
चोरी गरेको हो तर प्रमाण छैन ।
डकैती गरेको हो तर प्रमाण छैन ।
भ्रष्टाचार गरेको हो तर प्रमाण छैन ।
बलात्कार गरेको हो तर प्रमाण छैन ।
मान्छे मारेको हो तर प्रमाण छैन ।
प्रमाण नभएको हुँदा चोर, डाँका, भ्रष्टाचारी, बलात्कारी र ज्यानमारा सबै जेलबाट छुटे ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्