२३ चैत्र २०८२, सोमबार

डेनमार्कमा एक भयो एनआरएनए

कोलोराडोखबर संवाददाता , April 6th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए( डेनमार्कमा बृहत् एकता कायम गरिएको छ ।

गैरआवासीय नेपाली संघ, युरोप संयोजक रोवट लिम्बुका अनुसार निलविक्रम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नयाँ कार्यसमिति
आइसीसी सदस्य – अन्ज पराजुली

अध्यक्ष:
• निल विक्रम थापा

उपाध्यक्ष:
• सन्तोष बस्नेत
• उद्दन कार्की
• कल्याण काफ्ले
• अर्जुन चौलागाईं
• अमृत रिजाल

महिला उपाध्यक्ष:
• वनिता ढकाल अधिकारी

महासचिव:
• शैलेन्द्र राई

सचिव:
• एलेक्स पोखरेल
• रुपचन बल तामाङ
• ध्रुब घिमिरे

कोषाध्यक्ष:
• सपना खड्का
• राकेश श्रेष्ठ

सह-कोषाध्यक्ष:
• प्रितु लामा
• मनोज न्यौपाने
महिला संयोजक
• ईसिका अर्याल
• उषा अधिकारी

युवा संयोजक
• राम बहादुर खत्री
• प्रकाश बुदुजा पुन

सदस्यहरू:
• गोविन्द भट्टराई
• सुरेन्द्र योञ्जन
• फुर्वाजित तामाङ
• प्रिती लामा
• अनील भुसाल
• श्रीश भक्त वाग्ले
• राहुल देवान
• सुरेश जोशी
• सरोज श्रेष्ठ
• दीपक थापा

प्रतिक्रिया दिनुहोस्