नेपाल । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माणको काम थालिएको छ । ओलीपत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी हुन् ।
ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको भन्दै अब तीव्र गतिमा निर्माणको काम अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बालकोटमा रहेको घरमा तोडफोड र आगजनी गरेका थिए। ओली अहिले गुण्डुमै भाडाको घरमा बस्दै आएका छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्