२ कार्तिक २०८२, आईतवार

एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकारमा बासुदेव खनाल चयन

कोलोराडोखबर संवाददाता , October 18th, 2025

कोलोराडो । कोलोराडोखबर डटकमका संस्थापक, एनआरएनए कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष तथा सफल व्यवसायी वासुदेव खनाल एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकार चयन हुनु भएको छ ।

एनआरएनए एनसीसीका प्रवक्ता सन्देश उप्रेतीका अनुसार संघको संरक्षक परिषद्, सल्लाहकार समिति र मानार्थ काउन्सिल सदस्य परिषद् गठन गरिएको हो ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र साहको अध्यक्षतमा बसेको बैठकले उल्लेखित समितिमा विभिन्न व्यक्तित्वहरुलाई चयन गरेको हालै प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्