नेपाल । वेस्ट इन्डिज युनिटी कपको अन्तिम खेलमा विजयी भएको छ ।
गएराति राति सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२ दशलमव २ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९ दशमलव ५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो ।
नेपालले युनिटी टी–२० सिरिज २–१ ले जितेको छ।
प्रतिक्रिया दिनुहोस्