कोलोराडो विशेष/अमेरिका
जीबीसीसीको बोर्ड बैठक: सन् २०२६ का कार्यक्रमहरूको योजना प्रस्तुत गर्न निर्देशन
-हेम गिरी (कोलोराडो) । कोलोराडोमा रहेको ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (GBCC) ले सन् २०२५ को अन्तिम बोर्ड बैठक सम्पन्न गरेको छ । बैठकमा सन् २०२५ भरि सम्पन्न सबै कार्यक्रमहरूको समिक्ष गरे संगै आगामी...



