कोलोराडो विशेष/अमेरिका
नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) लाई मैनाली परिवारबाट ३१ हजार १ सय डलर आर्थिक सहयोग
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली भाषी समुदायको आस्थाको धरोहर नेपाली साँस्कृतिक केन्द्र नेपाली घरलाइ कोलोराडो स्थित डेनभर निवासी मैनाली परिवारले ३१ हजार १ सय डलर आथिर्क सहयोग प्रदान गरेका छन...



