नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले सजायको भागीदार पनि राई नै हुनुपर्ने जिकीर गरेको छ ।
रास्वपाले बुधबार विज्ञप्ति जारी गर्दै सभापति रवि लामिछाने सहकारीको रकम गोरखा मिडियामा ल्याउने प्रक्रियामा संलग्न नरहेकोले उनी दोषी नरहेको दोहोर्याएको हो ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्