नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार बस्दैछ ।
समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल गर्न बैठक बस्न लागेको हो ।
कात्तिक २ गते सभापति रवि लामिछाने पक्राउ परेपछि सत्तापक्षले प्रतिशोध साँधेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्