नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ ।
सभापति रवि लामिछाने पक्राउ पछि पोखरामा आन्दोलन गर्दै आएको रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । लाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोख
सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले शुक्रबार दिउँसो १ बजेदेखि काठमाडौंको माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्