१३ श्रावण २०८३, बुधबार

स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रद्वारा एमाले बाहेकका वाम दलसँग सहकार्यको प्रयास

कोलोराडोखबर संवाददाता , October 9th, 2024

नेपाल । नेकपा माओवादी केन्द्रले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने तयारी गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख गरीको छ ।

स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्