४ श्रावण २०८३, सोमबार

नेपाली शेयर बजार बढेर २६५३.५८ विन्दुमा

कोलोराडोखबर संवाददाता , October 7th, 2024

नेपाल । शेयर बजार उच्च अंकले बढेको छ ।

आइतबार शेयर बजार परिसूचक नेप्से ५६ दशमलव शून्य नौ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा पुगेको छ ।

आइतबार तीन सय आठ वटा कम्पनीका एक करोड ५० लाख कित्ता शेयर ६ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्