२२ मंसिर २०८१, शनिबार

धरहरा असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालन गरिने

कोलोराडोखबर संवाददाता , September 13th, 2024

नेपाल । भूकम्पले ढलाएको सुन्धारा पुननिर्माणपछि आगामी असोज ३ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्