नेपाल । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्य थप गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुबै विभागमा १०–१० सदस्य मनोनयन गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको कांग्रेस वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्वआप्रवासी समन्वय विभागको सदस्यमा विभिन्न व्यक्तिहरूलाई मनोनयन गरिएको हो ।
वित्तीय संस्था समन्वय विभागमा मनोनयन हुनु भएकाहरू
१। श्री भीमकुमार चौधरी, मोरङ
२। श्री गणेश यादव, धनुषा
३। श्री धरम ब्लोन (लामा), काठमाडौं
४। श्री विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक
५। श्री सुरेन्द्रनाथ शर्मा, कास्की
६। श्री चिरञ्जीवी नेपाल, पाल्पा
७। श्री धु्रव पुन, रूकुम पूर्व
८। श्री डिलमान चन्द, सल्यान
९। श्री दिनेश जोशी, कैलाली
१०। श्री लक्ष्मी शाह, अछाम
पूर्वआप्रवासी समन्वय विभागमा मनोनयन भएका सदस्यहरू
१। श्री रामेश्वर शाह, सिरहा
२। श्री यदुनाथ पाण्डे, रुपन्देही
३। श्री सुभाष लोहनी, मोरङ
४। श्री विज्ञान प्रसाई, झापा
५। श्री रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ
६। श्री नविन पोखरेल, झापा
७। श्री कृष्णप्रसाद लम्साल, पर्वत
८। श्री पूर्ण कोइराला, दैलेख
९। श्री उमा कार्की, काठमाडौं
१०। श्री बालकुमारी सुनार, कैलाली ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्