१८ बैशाख २०८३, शुक्रबार

तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , August 29th, 2024

नेपाल । बिहीबार नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्