२४ माघ २०८२, शनिबार

रामेछापमा पहिरोले ४ घर बगायो, २ को मृत्यु, ८ बेपत्ता

कोलोराडोखबर संवाददाता , August 25th, 2024

नेपाल । नेपालको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएको खबर आएको छ । २ जनाको शव भेटिएको छ । एक बालकको जिवितै उद्धार गरिएको छ।

शनिबार राति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएका हुन् ।

पहिरोले ४ घर बगाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्