नेपाल। शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाबीच लामो छलफल भएको छ ।
सरकार गठन भएको एक महिना पूरा भएपछि दुई नेताबीच सरकार सञ्चालनको बिषयमा छलफल भएको हो ।
‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ देउवासँगको भेटबारे नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्