२८ बैशाख २०८१, शुक्रबार

एनसेलको शेयर खरिदबिक्री प्रकरणः गठबन्धन दलका शीर्ष नेताहरु सशंकित

कोलोराडोखबर संवाददाता , December 6th, 2023

काठमाडौँ । सत्ता गठनबन्धन दलका शीर्ष नेताहरुले एनसेलको शेयर खरिदबिक्री शंकाष्पद रहेको निष्कर्ष निकालेका छन् ।

मंगलबार बालुवाटारमा बसेको उक्त बैठकपछि सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ ।

उक्त प्रकरणको आवश्यक अध्ययन तथा छानबिन समिति बनाइने भएको हो । बताइन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको प्रति शीर्ष नेताहरुले आशंका व्यक्त गरेका थिए ।

एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्