२८ माघ २०८२, बुधबार

पार्टीभित्रको शुद्धिकरणलाई गम्भीरतापूर्वक लिएका छौंः गगन थापा

कोलोराडोखबर संवाददाता , August 5th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको शुद्धिकरणको विषयलाई पनि गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्