२६ माघ २०८२, सोमबार

केन्द्रीय नेताहरुको कार्यविभाजन गर्न नेकपा एमालेको सचिवालयको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , August 1st, 2024

नेपाल । केन्द्रीय नेताहरुको कार्यविभाजन सम्बन्धी निर्णय गर्न बुधबार नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।

पार्टी कार्यालय च्यासलमा पानी पसेपछि बैठक हनुमानस्थानस्थित होटेल बसेरामा बस्ने भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्