९ बैशाख २०८३, बुधबार

नेपाली सेनाको कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

कोलोराडोखबर संवाददाता , July 30th, 2024

नेपाल । नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको बैहो ।

शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिंदै छ ।

प्रतिक्रिया दिनुहोस्