२४ माघ २०८२, शनिबार

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन थापा दक्षिण कोरियामा

कोलोराडोखबर संवाददाता , July 28th, 2024

अमेरिका । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा दक्षिण कोरिया पुगेका छन् ।

महामन्त्री थापा शनिवार सोल विमानस्थल पुग्दा थापाको स्वागतको लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारी तथा शुभचिन्तकहरूले स्वागत गरेका थिए ।

त्यहाँ रहँदा थापाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा संवाद, अन्तरक्रिया, प्रशिक्षण र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्